• ७ असोज २०८३, बुधबार
  • ३ः३६ दिउँसो

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ कार्तिक १२ गते, सोमबार १२:४३

कार्तिक १२ , २०८१ काठमाडौँ: आज सुनचाँदीको मुल्य घटेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा ४ सयले घटेर तोलाको एक लाख ६७ हजारमा कारोबार भएको छ ।

यसअघि आइतबार अहिलेसम्मकै उच्च सुन तोलाको एक लाख ६७ हजार ४ सयमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर २०६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया