• ६ असोज २०८३, मंगलबार
  • ४ः१५ बेलुका

नेप्से ७ अंकले बढ्यो

प्रकाशित मिति

२०८३ आश्विन ६ गते, मंगलवार ०३:४३

६ असोज २०८३ काठमाडौं — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक मंगलबार ७.०६ अंकले बढेर २६५४.२८ बिन्दुमा पुगेको छ। आज ३५६ कम्पनीका २ करोड १५ लाख ८० हजार कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ४ करोड ३५ लाख रुपैयाँको कारोबार भएको छ।

National Life

कारोबार भएका १३ उपसूचकमध्ये ६ उपसूचक घटेका छन् भने ७ उपसूचक बढेका छन्। सबैभन्दा बढी व्यापार समूहको उपसूचक घटेको छ।

आज १३७ कम्पनीको शेयर मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ। ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया