साफ महिला च्याम्पियनसिपमा श्रीलंकाको विजयी शुरुवात
प्रकाशित मिति
२०८१ कार्तिक २ गते, शुक्रबार ०४:०३

कार्तिक २ , २०८१ काठमाडौँ: जारी साफ महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको छ ।
दशरथ रंगशालामा शुक्रबार सम्पन्न खेलमा श्रीलंकाले पाल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो । यो जितपछि श्रीलंकाले समुह बी मा ३ अंक हासिल गरेको छ ।
अब समुह बि अन्तर्गतकै अर्को खेल आज नेपाल र भुटानबीच अपराहन्न साढे ५ बजे हुदै छ ।
विहिबारदेखि शुरु भएको प्रतियोगिताको पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गरेको थियो ।
Related
Recent News
- गभर्नरबारे प्रधानमन्त्रीको नयाँ तर्क- आफ्ना मान्छे होइन, ‘मेरिटोक्रेसी’बाट क्षमतावान ल्याउँछौँ
- मोहन बस्नेतविरुद्ध १७ वर्ष कैद सजाय माग
- सवा तीन अर्बको भ्रष्टाचार मुद्दा लागेपछि बस्नेतको सांसद पद निलम्बित हुने
- प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको भेट, सम्झौता कार्यान्वयनमा जोड
- सुनको भाउ ३ हजार ५०० रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट
- राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषको १० करोड ८० लाख ब्याजमा लगानी गर्ने
- गभर्नर सिफारिस समिति पुनः पूर्ण, डा. पोषराज पाण्डे सदस्य नियुक्त
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया