• ४ साउन २०८३, सोमबार
  • ७:२४ बेलुका

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

प्रकाशित मिति

२०८१ भाद्र १३ गते, बिहीबार ११:३१

भाद्र १३, २०८१ काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

Kamana Sewa

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर १८३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया