• ५ साउन २०८३, मंगलबार
  • १०:१० बिहान

सुनको मूल्यमा वृद्धि

प्रकाशित मिति

२०८१ असार २५ गते, मंगलवार १०:५४

असार २५, २०८१ काठमाडौँ: साताको तेस्रो कारोबार दिन सुनको मूलय घटेको छ । अघिल्लो दिन ४०० रुपैयाँले घटेको सुनको मूल्य मंगलबार ९ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार १०० रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Kamana Sewa

नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ४४ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Desktop

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय ८५ रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी सोमबार १ हजार ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया