• ४ साउन २०८३, सोमबार
  • ६:४५ बेलुका

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति

२०८१ जेष्ठ १३ गते, आईतवार ११:४४

जेठ १३, २०८१ काठमाडौँ: स्थानीय बजारमा सुनचाँदीको मूल्य स्थिर भएर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन र चाँदी शुक्रबारकै मूल्यमा कारोबार भएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार पनि छापावाल सुन सोही मूल्यमा कारोबार भएको थियो ।

Kamana Sewa

यस दिन तेजाबी सुन प्रतितोला एक लाख ३६ हजार २५० रुपैयाँमा करोबार भइरहेको छ ।

Classic Tech Desktop

चाँदी पनि आज शुक्रबारकै मूल्यमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिकृया