एलआईसीले सेयरधनीलाई लाभांश नदिने
प्रकाशित मिति
२०८१ बैशाख १८ गते, मंगलवार ०१:११
वैशाख १८, २०८१ काठमाडौँ: सारांशलाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) ले सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा पनि लाभांश दिएको थिएन । काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) ले सेयरधनीलाई लाभांश नदिने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।
सो बैठकले वित्तीय विवरण स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणसमक्ष पेश गर्ने निर्णय गरेको छ । एलआईसी गत आर्थिक वर्षमा पनि सेयरधनीलाई लाभांश दिएको थिएन । कम्पनीले लगातार दुई वर्ष लाभांश नदिएपछि सेयरधनीहरु निराश भएका छन् ।
Related
Recent News
- डिएभी कलेजको तेस्रो बीसीए अन्तर–कलेज फुटसल कप भव्य रुपमा सम्पन्न
- नेप्से परिसूचक अंकमा सामान्य गिरावट, कारोबार ६ अर्ब नजिक
- एसएमई प्लेटफर्म लागू, आईपीओमा न्यूनतम ५०० कित्ता सेयर भर्नुपर्ने
- चक्कु आक्रमण भएका बलिवुड अभिनेता सैफ अली खान खतरामुक्त
- अब मेलम्चीको पानी सँधै आईरहन्छ : खानेपानी मन्त्री यादव
- महालक्ष्मी विकास बैंकद्धारा बचत मै मुद्धती सरहको ब्याज पाइने रिकरिङ्ग बचत खाता सञ्चालन
- कांग्रेसले दिलेन्द्र बडुको नेतृत्वमा संसदीय दल अनुशासन समिति बनाउने
- जय ट्रफी एलिट कपको उपाधि नेपाल पुलिसलाई
- प्रधानमन्त्री ओली पोखरामा, स्वास्थ्य विज्ञान प्रतिष्ठानका भवन उद्घाटन
- युद्धविराम कार्यान्वयन हुनुअघि गाजा पट्टीमा इजरायको आक्रमण, २० जनाको मृत्यु
प्रतिकृया