• 7:13 pm

लाइफ इन्स्योरेन्स कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने

प्रकाशित मिति

२०८१ बैशाख १८ गते, मंगलवार ०१:३३

वैशाख १८, २०८१ काठमाडौँ: लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने भएको हो ।

इन्स्योरेन्सले उक्त निर्णय स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण पठाएको छ । वैशाख १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो ।

प्रतिकृया