आयरल्यान्ड वुल्भ्सविरुद्ध नेपाल ‘ए’ २१ रनले पराजित
प्रकाशित मिति
२०८० चैत्र २१ गते, बुधबार ०३:१०

चैत्र २१, २०८० काठमाडौँ: ब्याटिङ नचल्दा आयरल्यान्ड वुल्भ्ससँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ २१ रनले पराजित भएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा वुल्भ्सले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २५.३ ओभरमा १३६ रनमै समेटियो ।
Recent News
- नेपाल नेत्रज्योति संघद्धरा एक बर्षमा ३४ हजार बढि आँखाको निःशुल्क शल्यक्रिया
- निराजन ढकाल बने सिटी एक्सप्रेस मेगा बम्पर उपहारको विजेता
- नेपाल टेलिकमद्वारा मान्मदेखि गमगढीसम्म अप्टिकल फाइवर विस्तार
- एनएमबि बैंकद्वारा ग्लोबल मनी विक २०२५ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम
- हिमाल आरोहण सुरु
- आठ महिनामा ५६ अर्ब बराबरको खानेतेल निर्यात
- काँकडभिट्टाबाट १२ अर्ब ६४ करोडको पेट्रोलियम पदार्थ आयात
- संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
- आज देशको मौसम कस्तो रहनेछ ?
- बर्खास्तीमै परेको दिन कुलमानले लेखेका थिए बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने पत्र
प्रतिकृया