• 8:03 am

राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत्र २८ गते हुने

प्रकाशित मिति

२०८० चैत्र २१ गते, बुधबार ०३:३२

चैत्र २१, २०८० काठमाडौँ: राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचन आगामी चैत्र २८ गते हुने भएको छ ।

संघीय संसद् सचिवालयले चैत्र २८ गते अपरान्ह १: १५ बजेदेखि बस्ने बैठकमा उपाध्यक्षको निर्वाचन हुने कार्यसूची सार्वजनिक गरेको हो ।

यसअघि यही चैत्र १५ गते तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि खालिरहेको छ ।

प्रतिकृया