महिला च्याम्पियन्स लिग : चेल्सीको सहज जित
प्रकाशित मिति
२०८० चैत्र ७ गते, बुधबार ११:०१
चैत ७, २०८० काठमाडौँ: युइएफए महिला च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित निकालेको छ । गएराति भएको क्वार्टफराइनलको पहिलो लेगमा आयाक्सलाई ३–० गोलले हराउँदै चेल्सीले सहज जित निकालेको हो ।
चेल्सीका लागि स्जोयक नुस्केनले दुई तथा लोरेन जेम्सले एक गोल गरेका थिए ।
चेल्सीले खेलको पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल गरेको थियो । खेलको १९औँ मिनेटमा जेम्सले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएकी थिइन् भने नस्केनले ४४औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएकी थिइन् ।
यस्तै दोस्रो हाफको ८३औँ मिनेटमा नुस्केनले व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३–० गोलको सहज जित दिलाइन् ।
अब दोस्रो लेग चैत १५ गते चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा हुनेछ ।
Related
Recent News
- असोज ९ देखि ११ गतेसम्म उडानमा उच्च सतर्कता अपनाउन आग्रह
- १३ वटै उपसूचक राताम्य, नेप्से ३६ अंकले घट्यो
- बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह
- बाढीपछि ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्ब क्षतिको प्रारम्भिक अनुमान
- अमेरिकाले नेपाललाई थप ४ अर्ब ६५ करोड सहयोग गर्ने
- आजदेखि पोखरा–दुबई फ्लाई दुबईको नियमित उडान सुरु
- यी ६ लघुवित्तमाथि राष्ट्र बैंकको कारबाही
- एक सातामा १० विधेयक संसद्मा दर्ता
- सुनचाँदीको भाउ बढ्यो, सुन ३ लाख २ हजार ३०० रुपैयाँ
- सवारीसाधनको प्रदूषण परीक्षणमा कडाइ, हप्तामा पाँच दिन अनुगमन हुने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- एमाले पुनर्गठन कार्यदलको बैठक बस्दै, ज्ञवालीको २९ पृष्ठे प्रतिवेदनमाथि छलफल हुने
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेकपाका सांसद र स्वकीय सचिवले १५ दिनको तलब बाढीपीडितलाई दिने
- लुम्बिनीमा नेकपाका ३ मन्त्रीले लिए शपथ
- प्रचण्डसँग छलफलपछि थापा सरकारलाई विश्वासको मत दिन नेकपा असन्तुष्ट पक्ष तयार






प्रतिकृया