• ८ असोज २०८३, बिहीबार
  • ७ः०२ बेलुका

सुनको मूल्य स्थिर रहँदा चाँदी घट्यो

प्रकाशित मिति

२०८० चैत्र ७ गते, बुधबार ११:२४

चैत ७, २०८० काठमाडौँ: बुधबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजाबी सुनको मूल्य तोलाको १ लाख २४ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया