• ७ असोज २०८३, बुधबार
  • ५ः१० बेलुका

नामिबियाविरुद्ध नेपालले गुमायो सातौं विकेट

प्रकाशित मिति

२०८० फाल्गुन १५ गते, मंगलवार ०२:४५

फागुन १५, २०८० काठमाडौँ: टी–२० क्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा नामिबियाविरुद्ध नेपालले सातौं विकेट गुमाएको छ । कीर्तिपूरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नामिबियाविरुद्ध नेपालका विवेक यादव ६ रनमा आउट भएका हुन् ।

National Life

उनलाई नामिबियाका जान फ्राइलिङ्कले आउट गरे। यसअघि सन्दीप जोरा ५, गुल्सन झा १२, कुशल मल्ल ३२, रोहित कुमार पौडेल ४२, आसिफ शेख ६ रनमा आउट हुँदा कुशल भूर्तेल डकआउट भए ।

अहिले नेपालका लागि सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले ब्याटिङ गरिरहेका छन् । नामिबियाले दिएको २०७ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया