एसिया कप क्रिकेट : भारतविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

प्रकाशित मिति

२०८० भाद्र १८ गते, सोमबार ०२:५६

375174352 1764138867380459 8450430171887462911 n 1 e1693818663170

भदौ १८, २०८० काठमाडौँ : एसिया कप क्रिकेटमा नेपालविरुद्ध भारतले पहिले बलिङ गर्ने निर्णय गरेको छ । श्रीलंकाको क्यान्डीस्थित पाल्लेकेल्ले रंगशालामा टस जितेर भारतले नेपाललाई पहिले ब्याटिङका लागि बोलाएको हो ।


यसअघि मुल्तानमा भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भएको थियो । भारत पाकिस्तान बीचको खेल वर्षाले रद्ध भएको थियो।

प्रतिकृया