नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार ०१:१०

gulsan

७ असार २०८०, काठमाडौँ: नेपालले वेस्टइन्डिजविरुद्ध दोस्रो सफलता हासिल गरेको छ । आइसीसी क्रिकेट विश्वकप क्वालिफायर अन्तर्गत टस हारेर पहिला ब्याटिंग गरिरहेको वेस्टइन्डिजले पाँचौं ओभरमा दोस्रो विकेट गुमाएको हो ।


नेपाली बलर गुलशन झाले वेस्टइण्डिजका जोहन्सन चार्लेजलाई आउट गरेका हुन् । चार्लेज शुन्य रनमा आउट भएका हुन् ।


यो समाचार तयार गरुन्जेल वेस्टइन्डिजले ४.१ ओभरमा २ विकेट गुमाएर ९ रन बनाएको छ ।

प्रतिकृया