राष्ट्रपति पौडेल र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता
प्रकाशित मिति
२०८० जेष्ठ २६ गते, शुक्रबार ०२:२२
२६ जेठ २०८०, काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि स्वीट्जरल्याण्डकी राजदूत एलिजावेथ भोन क्यापेलरले भेटवार्ता गरेकी छन्। राजदूत क्यापेलर आफ्नो कार्यकाल सकेर स्वदेश फर्कंदैछिन्।
उनले शुक्रबार राष्ट्रपति निवास पुगेर राष्ट्रपति पौडेलसँग बिदाइ भेट गरेकी हुन्। राष्ट्रपति पौडेलले स्वीस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएका थिए। राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वाससमेत व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।

Related
Recent News
- कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
- अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी स्टार्टअपसँग छलफल गर्दै
- सुन र चाँदीको मूल्य घट्यो
- आजका लागि तय प्रतिनिधिसभाको बैठक स्थगित, भोलि दिउँसो १ बजे बस्ने
- गण्डकीमा एमालेले मन्त्री फिर्ता बोलाउने, सामूहिक राजीनामा दिने
- बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
- बेनी हाइड्रोपावरको आईपीओ भदौ २२ गतेदेखि, सर्वसाधारणका लागि ८ लाख ६३ हजार २०० कित्ता
- आजको मौसम : यी प्रदेशमा वर्षा, चट्याङ र भारी वर्षाको सम्भावना
- प्रतिनिधिसभाको बैठक आज, यी विषयमा हुँदैछ छलफल
- नबिल बैंकको डीसीईओमा गणेशप्रसाद अवस्थी नियुक्त
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया