• ४ साउन २०८३, सोमबार
  • ८:४२ बेलुका

सोमबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ मंसिर २६ गते, सोमबार ०६:५४

२६ मंसिर २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ३४ पैसा र बिक्री दर १३१ रुपैयाँ ९४ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३८ रुपैयाँ ३३ पैसा र बिक्री दर १३८ रुपैयाँ ९६ पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १६० रुपैयाँ ९८ पैसा र बिक्री दर १६१ रुपैयाँ ७२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८९ पैसा र बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Kamana Sewa

कुन देशको मुद्राको दर कति ?

Classic Tech Desktop

प्रतिकृया