• ३१ भदौ २०८३, बुधबार
  • ९ः५५ राती

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

प्रकाशित मिति

२०७९ मंसिर १६ गते, शुक्रबार ०६:२६

१६ मंसिर २०७९, काठमाडौं : कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।

National Life

प्रतिकृया