• ३ साउन २०८३, आइतबार
  • ४:४४ बेलुका

धनुषा ४ बाट झिनो मतान्तरले एमालेका रघुवीर महासेठ विजयी

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०९:४०

१३ मंसिर २०७९, काठमाडौँ : प्रतिनिधिसभा धनुषा क्षेत्र नम्बर ४ बाट झिनो मतान्तरका साथ नेकपा एमालेका रघुवीर महासेठ विजयी भएका छन्। महासेठले नेपाली कांग्रेस महेन्द्र यादवलाई १२४ मतान्तरले पराजित गर्दै विजयी भएका छन्। मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

प्रतिकृया