• ४ साउन २०८३, सोमबार
  • ३:२२ बिहान

माछापुच्छ्रे बैंकको अध्यक्षमा उपेन्द्र महतो

प्रकाशित मिति

२०७९ मंसिर १३ गते, मंगलवार ०९:२१

१३ मंसिर २०७९, काठमाडौँ : माछापुच्छे बैंकको सञ्चालक समितिको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । सोमबार बसेको बैंकको ४७२औं सञ्चालक समितिको बैठकले डा. महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।


बैंकको अध्यक्षबाट डा. वीरेन्द्र महतोले राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै डा. महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । महतो गैरआवासिय संघका संस्थापक अध्यक्ष समेत छन् ।

Kamana Sewa

प्रतिकृया