११ महिनायताकै न्यून विन्दुमा झर्यो कच्चा तेलको भाउ
प्रकाशित मिति
२०७९ मंसिर ११ गते, आईतवार ०७:२६
FILE - This Nov. 6, 2013 file photo shows a Whiting Petroleum Co. pump jack pulls crude oil from the Bakken region of the Northern Plains near Bainville, Mont. As the Trump administration rolls back environmental and safety rules for the U.S. energy sector, government projections show billions of dollars in savings reaped by companies will come at a steep cost: increased premature deaths and illnesses from air pollution, a jump in climate-warming emissions and more derailments of trains carrying explosive fuels. (AP Photo/Matthew Brown, File)
११ मंसिर, २०७९, काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्ने क्रममा छ । कच्चा तेलको मूल्य ११ महिना यताकै न्यून भएको छ । य्रुक्रेन र रुसबीच युद्ध सुरु भएपछि लगातार बढिरहेको कच्चा तेल प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । हाल ब्रेन्ड क्रुडको प्रतिब्यारल ८३ डलर र डब्ल्युटीआईको प्रतिब्यारल ७६ डलरमा कारोबार भइरहेको छ । जनवरीदेखि यति सस्तो मूल्यमा कच्चा तेलको कारोबार भएको यो नै पहिलो पटक हो ।




प्रतिकृया