• १० असोज २०८३, शनिबार
  • ११ः५७ राती

बालकोटमा ओली र प्रकाशमान सिंहबीच भेटवार्ता

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०७:४५

११ मंसिर, २०७९, काठमाडौं : नेपाली कांग्रेस नेता प्रकाशमान सिंह नेकपा एमालेका अध्‍यक्ष केपी शर्मा ओलीसँग भेट गर्न उनको निवास बालकोट पुगेका छन् । काठमाडौं-१ बाट प्रतिनिसभा सदस्यमा निर्वाचित सिंह आइतबार साँझ ५ बजे बालकोट पुगेका हुन् । भेटमा ओलीले प्रकाशमान सिंहलाई बधाई दिएको उनका प्रेस संयोजक यूपी लामिछानेले बताए ।

National Life

प्रतिकृया