• ३ साउन २०८३, आइतबार
  • ३:४४ बेलुका

दोलखाका १० मतदान केन्द्रमा पुनःमतदान गराउने निर्णय

प्रकाशित मिति

२०७९ मंसिर ११ गते, आईतवार ०६:५३

११ मंसिर, २०७९, काठमाडौं : निर्वाचन आयोगले दोलखाका १० वटा मतदान केन्द्रमा पुनमतदान गराउने निर्णय गरेको छ। आइतबार बसेको आयोगको बैठकले धाँधली भएको ठहर गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई फेरि चुनाव गराउन निर्देशन दिएको हो।

प्रतिकृया