• ३१ भदौ २०८३, बुधबार
  • ९ः३३ राती

कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०७:४०

९ मंसिर २०७९, काठमाडौँ : कक्षा १२ को ग्रेड वृद्धि परीक्षाको नतिजा प्रकाशित भएको छ । असोज ३० र ३१ गते लिइएको परीक्षा आज नतिजा प्रकाशित भएको हो । परीक्षामा १ लाख २६ हजार विद्यार्थी सहभागी भएका थिए ।

National Life

प्रतिकृया