• १४:३२ २०८० चैत्र १६ गते
  • 2:32 pm

काभ्रे २ बाट एमालेका गोकुल बास्कोटाले गरे जित हासिल

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०१:५४

gokul baskota

९ मंसिर २०७९, काठमाडौँ : काभ्रे-२ बाट प्रतिनिधि सभामा नेकपा एमालेका नेता गोकुल बास्कोटाले जित हासिल गरेका छन् ।निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईलाई ५ हजार ८ सय ६३ मतान्तरले हराउँदै उनले जित हासिल गरेका हुन् । बास्कोटाले ४५ हजार ३ सय ४५ मत प्राप्त गर्दा हुमागाईँले ३९ हजार ५ सय ८२ मत प्राप्त गरेका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँले १० हजार ५ सय ८६ मत प्राप्त गरेका छन् ।

प्रतिकृया