• ०७:३० २०८१ बैशाख ७ गते
  • 7:30 am

शुक्रबारको विदेशी मुद्राको विनिमय दर

प्रकाशित मिति

२०७९ मंसिर ९ गते, शुक्रबार ०९:१०

dollar1 e1644892008313

९ मंसिर २०७९, काठमाडौं : नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ३२ पैसा र बिक्री दर ३० रुपैयाँ ९२ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १३५ रुपैयाँ ७८ पैसा र बिक्री दर १३६ रुपैयाँ ५० पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ८२ पैसा र बिक्री दर १५८ रुपैयाँ ५४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ५४ पैसा र बिक्री दर ३५ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

image 36

प्रतिकृया