पहिलो हाफमा जापानमाथि जर्मनीको अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ७ गते, बुधबार ०७:४३

७ मंसिर २०७९, काठमाडौँ : विश्वकप फुटबलको पहिलो खेलमा जापानमाथि जर्मनीले पहिलो हाफमा १-० को अग्रता लिएको छ । जर्मनीका लागि खेलको ३३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । आजको खेलमा जर्मनी जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजनामा छ । यता जापान पनि सोही योजनामा छ ।

प्रतिकृया