• ४ साउन २०८३, सोमबार
  • ८:०८ बेलुका

धादिङ १ मा एकीकृत समाजवादीको अग्रता कायमै

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०६:३९

६ मंसिर २०७९, धादिङ : प्रतिनिधि सभातर्फ धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीले अग्रता कायमै राखेको छ । धादिङको गल्छि गाउँपालिकाका सबै वडा र थाक्रेको १,९,११,२ र ५ नम्बर वडाको मत गन्दा एकीकृत समाजवादीले अग्रता कायम राखेको हो ।


एकीकृत समाजवादीका उम्मेदवारले ८४६४ मत ल्याउँदा नेकपा एमालेका उम्मेदवारले ८१०५ मत ल्याएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले २५२१ मत प्राप्त गरेको छ ।

Kamana Sewa

प्रतिकृया