• ४ साउन २०८३, सोमबार
  • ८:०५ बेलुका

ताप्लेजुङमा योगेशलाई अग्रता

प्रकाशित मिति

२०७९ मंसिर ६ गते, मंगलवार ०६:२४

६ मंसिर २०७९, काठमाडौँ : ताप्लेजुङमा मंगलबार अपरान्हबाट मतगणना सुरु भएको छ । मतगणनाको प्रारम्भिक नतिजा अनुसार एमालेका योगेश भट्टराईले अग्रता लिएका छन् । गणना भएको १०९ मत गणना गर्दा भट्टराईले ६८ मत प्राप्त गरेका छन् भने बुढाक्षेत्रीले ३३ मत पाएका छन् । जिल्लामा ८८ हजार २८५ मतदातामध्ये ४८ हजार ३५५ मत खसेको छ ।

प्रतिकृया