• 7:11 am

रुपन्देहीमा १२ बजेसम्म ३० प्रतिशत मत खस्यो

प्रकाशित मिति

२०७९ मंसिर ४ गते, आईतवार १२:५१

४ मंसिर २०७९, काठमाडौँ : रूपन्देहीमा अहिलेसम्म करिव ३० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय रूपन्देहीका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा गरेर दिउँसो १२ बजेसम्म ३० प्रतिशत मत खसेको हो । सबै केन्द्रमा मतदान शान्तिपूर्ण रुपमा सञ्चालन भैरहेको निर्वाचन कार्यालय रूपन्देहीका प्रमुख अयोध्या भण्डारीले जानकारी दिए ।

प्रतिकृया