• १२ असोज २०८३, सोमबार
  • ६ः४७ बिहान

क्रिकेट विश्वकपमा आज दुई खेल

प्रकाशित मिति

२०७९ कार्तिक ७ गते, सोमबार ०८:०२

७ कात्तिक २०७९, काठमाडौं : आईसिसी पुरुष टी २० विश्वकप क्रिकेटमा सोमबार दुई खेल हुँदैछन्। पहिलो खेलमा बंगलादेश र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल विहान पौने १० बजे सुरु हुनेछ। दोस्रो खेलमा दक्षिण अफ्रिका र जिम्बाप्पेबीच प्रतिस्पर्धा हुनेछ।

National Life

खेल नेपाली समय अनुसार पौने दुई बजे हुनेछ। समूह दुई को सुपर १२ को खेलमा चार देशकै पहिलो खेल हो। यसै समूहबाट आइतबार पाकिस्तानलाई ४ विकेटले हराउँदै भारतले दुई अंक जोडेको छ।

प्रतिकृया