• ३ साउन २०८३, आइतबार
  • ३:५३ बेलुका

टोनीको गोलमा ब्रेन्टफोर्डको जित

प्रकाशित मिति

२०७९ आश्विन २९ गते, शनिबार ०८:४३

२९ असोज २०७९, एजेन्सी : इभान टोनीको दुई गोल प्रेरित ब्रेन्टफोर्डले इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शुक्रबार राति ब्राइटनलाई २ ० ले पराजित गरेको छ । खेलको २७ औं मिनेटमा इभानले सुरुआत गोल गरे । दोस्रो गोल खेलको ६४ औं मिनेटमा पेनाल्टी मार्फत गरे ।


जितसँगै १० खेलबाट १३ अंक जोडेको ब्रेन्टफोर्ड तालिकाको आठौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ९ खेलबाट १४ अंकका साथ सातौं स्थानमा छ ।

Kamana Sewa

प्रतिकृया