• १२ असोज २०८३, सोमबार
  • २ः५९ दिउँसो

अमेरिकामा इयान आँधीका कारण मृत्यु हुनेको संख्या २१ पुग्यो

प्रकाशित मिति

२०७९ आश्विन १५ गते, शनिबार ०७:०८

१५ असोज २०७९, एजेन्सी : दक्षिण क्यारोलिनाको तटमा आएको इयान आँधीले शुक्रबार सम्म फ्लोरिडामा मृत्यु हुनेको सङ्ख्या २१ पुगेको छ ।

National Life

फाइनान्सियल टाइम्सले जनाएअनुसार अमेरिकी राष्ट्रपति जो बाइडेनले यो आँधी ‘राष्ट्रको इतिहासमा सबैभन्दा खराब मध्येको एक हुन सक्छ’ भन्दै यसबाट भएको विनाशको पुनर्निर्माण गर्न महिनौं वा वर्ष लाग्ने बताएका छन् ।


शक्तिशाली आँधीले बुधबार दक्षिण-पश्चिम फ्लोरिडाका थुप्रै घरहरू ध्वस्त पारेको छ भने बिजुली प्रवाह अवरुद्ध भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया