• २२ भदौ २०८३, सोमबार
  • ४ः५० बिहान

सुनको मूल्यमा वृद्धि, कति पुग्यो तोलाको ?

प्रकाशित मिति

२०७९ आश्विन १३ गते, बिहीबार ११:५८

१३ आश्विन २०७९, काठमाडौँ: बिहीबार बजारमा सुनको मूल्य एकै दिन १२ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १२ सय रुपैयाँले बढ्दै ९२ हजार ८ सय रुपैयाँ पुगेको हो ।

National Life

यस्तै आज तेजाबी सुनको मूल्य समेत तोलामा १२ सय रुपैयाँले नै बढ्दै ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढ्दै आज प्रतितोला एक हजार १७० रुपैयाँमा कारोबार भइरहेको छ ।

Classic Tech Desktop

प्रतिकृया