• १२ असोज २०८३, सोमबार
  • ९ः३१ बिहान

नेपाल बंगलादेशसँग ३-१ ले पराजित

प्रकाशित मिति

२०७९ आश्विन ३ गते, सोमबार ०६:४९

३ असोज २०७९, काठमाडौँ : साफ महिला फुटबलको फाइनलमा नेपाल र बंगलादेशसँग पराजित भएको छ । सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपाल बंगलादेशसँग ३-१ ले पराजित भएको हो । 

National Life

प्रतिकृया