गरगहना लुटपाटमा संलग्न पक्राउ
प्रकाशित मिति
२०७९ भाद्र २९ गते, बुधबार १०:४१
२९ भाद्र २०७९, काठमाडौंः भक्तपुर र काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा बिगत लामो समयदेखी सुनका गरगहना लगाएका व्यक्तिहरुलाई पिछा गरी एकान्तमा पारी लुटपाट गर्दै आइरहेका ४ जना व्यक्तिहरुलाई लुटिएको सुन र लुटपाटमा प्रयोग गरिएको २ वटा मोटरसाइकल सहित प्रहरी वृत्त ठिमी र प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको । साथै लुटिएको सुनको स्वरुप परिवर्तन गर्ने २ जनालाई लुटिएको करिब २ तोला सुन सहित चाबहिल काठमाण्डौबाट नियन्त्रणमा लिएको, साथै लुटपाट गिरोहमा संलग्न अन्य व्यक्तिहरुको खोजतलास जारी रहेको भक्तपुर परिषदले जनाएको छ ।
Recent News
- युवा विदेश पलायन रोक्न वर्षमा ५ लाखलाई रोजगारी सिर्जना गर्नुपर्छ : गगन थापा
- सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी
- कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित
- प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा
- सरकार मानव अधिकार पक्षमा छ, आयोगको भवन निर्माण चाँडै : मन्त्री पौडेल
- आज पनि नेप्सेमा गिरावट, कारोबार रकम पनि खुम्चियो
- एकीकृत समाजवादीले बोलायो स्थायी कमिटी बैठक
- पोखरा एभेन्जर्स १०३ रनमा अलआउट, बोसिस्टोले लिए ६ विकेट
- बीआरआई नेपालको हितमा छ, यसलाई अगाडि बढाउनुपर्छ: प्रचण्ड
- रवि लामिछानेको मुद्दा तीन दिनभित्र अदालतमा दर्ता गराउन सांसद शर्माको माग
प्रतिकृया