• ५ साउन २०८३, मंगलबार
  • ६:१३ बेलुका

डिशहोमको २ टेलिभिजन कमर्सियलले जित्यो कृति अवार्ड

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०६:५०

२६ भाद्र २०७९, काठमाडौँ : डिशहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जितेको छ । मार्स् प्रा।लिं।ले डिशहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन“खुसीको कनेक्सन” लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा ए।एन।एस। कृयसनले निर्माण गरेको “क्वालिटीमा नं।वान मासिक शुल्क सबै भन्दा कम” टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्यूनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायाँङ्कन (टिभिसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको कम्पनीले जनाएको छ ।


नेपाल विज्ञापन संघ (आन)ले १२औं कृति अवार्डस आयोजना गरेको हो। अवार्ड्समा बिभिन्न ३१ वटा बिधामा पुरस्कार प्रदान गरिएको थियो ।

Kamana Sewa

प्रतिकृया