• ५ साउन २०८३, मंगलबार
  • ११:४४ बिहान

जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर भत्काउँदै महानगर

प्रकाशित मिति

२०७९ भाद्र २६ गते, आईतवार ०६:३९

२६ भाद्र २०७९, काठमाडौं : काठमाडौं महानगरपालिले वडा नम्बर–३२ स्थित जडीबुटी क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर हटाउन सुरु गरेको छ । महानगरका अनुसार उक्त क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाइएका ५ देखि ७ वटा घरहरु रहेका छन् । ती घरहरुलाई हटाउन बारम्बार अनुरोध गरे पनि अटेर गरेपछि घर नै भत्काउन लागिएको नगर प्रहरीले बताएको छ । नगर प्रहरीको टोली अहिले डोजरसहित जडीबुटी पुगेको छ ।

प्रतिकृया