• १२ असोज २०८३, सोमबार
  • ५ः१५ बेलुका

बयान दिन पुगे निलम्बित प्रधानन्यायाधीश राणा

प्रकाशित मिति

२०७९ भाद्र १५ गते, बुधबार ११:१६

१५ भाद्र २०७९, काठमाडौँ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बयान दिन समितिमा उपस्थित भएका छन् ।महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायधीश राणासँग आज बयान लिने भएसँगै राणा समितिमा पुगेका हुन् ।नेपालको न्यायीक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायधीशसँग बयान लिन लागेको हो ।

National Life

१ फागुनमा सत्तारुढ दलले महाअभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस समिति गठन गरेको थियो । सोही सिफारिस समितिले पहिलो पटक बयान लिन लागेको हो ।

प्रतिकृया