पछिल्लो २४ घण्टाका विपद् घटनाले १६ लाख बढीको क्षति

प्रकाशित मिति

२०७९ भाद्र १३ गते, सोमबार ०७:५८

bipad 1 e1661739191314

१३ भाद्र २०७९, काठमाडौँ : पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा ११ वटा विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यी घटनामा तीन जना घाइते भएका छन्। विपद्का घटनाबाट १६ लाख ९५ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ ।

प्रतिकृया