• २२ भदौ २०८३, सोमबार
  • ९ः५३ राती

आफ्नै श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

प्रकाशित मिति

२०७९ भाद्र १२ गते, आईतवार ०१:२३

१२ भाद्र २०७९, काठमाडौं: आफ्नै श्रीमती ३५ वर्षीया तालामाई हस्दाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा झापा गाउँपालिका-६ चन्द्रबस्ती बस्ने ४० वर्षीय नाइके हस्दा (सत्तार)लाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरेका नाइकेले शुक्रबार राति धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले कचनकवल गाउँपालिका-१ बाट उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

National Life

प्रतिकृया