प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको अर्को जित
प्रकाशित मिति
२०७९ भाद्र १२ गते, आईतवार ०९:४०
१२ भाद्र २०७९, काठमाडौं : इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडले अर्को जित हात पारेको छ । शनिबार भएको खेलमा साउथ ह्याम्पटनलाई १–० गोल अन्तरले हराएको हो । पछिल्लो समय खराब लयमा रहेको युनाइटेडले सोमबार मात्र ओल्ड ट्राफर्डमा लिभरपुरमाथि जित हात पारेको थियो ।

शनिबार भएको अवे खेलमा ब्रुनो फर्नान्डेजले गोल गरे । पहिलो हाफ गोलसहित बराबरीमा रोकिएको भ्रमणकारी टोलीका लागि फर्नान्डेजले दोस्रो हाफको १०औं मिनेटमा गोल गरेका थिए । खेलको अन्तिममा कारिमेरोले डेब्यू गरेका थिए । उनी हालै मात्र रियल मड्रिड छाडेर युनाइटेड आएका थिए ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया