• १३ असोज २०८३, मंगलबार
  • ३ः३४ दिउँसो

युवा मिडफिल्डर चुकवेमेका चेल्सीमा

प्रकाशित मिति

२०७९ श्रावण २० गते, शुक्रबार ०८:३०

२० साउन २०७९, काठमाडौँ : इङ्ग्लिस प्रिमियर लिग क्लब चेल्सीले युवा मिडफिल्डर कार्ने चुकवेमेकालाई अनुबन्ध गरेको छ । चेल्सीले एस्टन भिल्लाबाट २० मिलियन पाउन्डमा १८ वर्षीय मिडफिल्डर अनुबन्ध गरेको हो । युरोपमा अन्य क्लबले पनि इच्छा देखाएको प्रभावशाली चुकवेमेकालाई चेल्सीले ६ वर्षका लागि स्टाम्फोर्ड ब्रिज ल्याउन सफल भएको हो ।

National Life

प्रतिकृया