• १३ असोज २०८३, मंगलबार
  • २ः०१ दिउँसो

सुपरकपको उपाधि बायर्न म्युनिखलाई

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:३०

१५ साउन २०७९, काठमाडौँ : डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले चुमेको छ। योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। गए राति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

National Life

प्रतिकृया