• ४ साउन २०८३, सोमबार
  • ८:२२ बेलुका

बाइडेनलाई पुनः कोभिड पोजेटिभ

प्रकाशित मिति

२०७९ श्रावण १५ गते, आईतवार ०७:३३

१५ साउन २०७९, न्युयोर्क : अमेरिकी राष्ट्रपति जो बाइडेनलाई दोस्रो पटक कोभिड परीक्षण भएको छ । पुनः कोभिड देखिएपछि परीक्षणका लागि उनी आइसोलनमा बसेको ह्वाइट हाउसका चिकित्सकले बताएका छन् ।


७९ वर्षीय बाइडेनले ‘शनिबार बिहान एन्टिजेन परीक्षणका क्रममा कोभिड पोजेटिभ देखिएको छ’, राष्ट्रपतिका चिकित्सक केभिन ओकोनरले एउटा ज्ञापनपत्रमा लेखेका छन् ।

Kamana Sewa

प्रतिकृया