• १३ असोज २०८३, मंगलबार
  • ३ः४३ दिउँसो

पहिलो हाफमा माल्दिभ्समाथि नेपालको अग्रता

प्रकाशित मिति

२०७९ श्रावण ९ गते, सोमबार ०५:५८

९ साउन २०७९, काठमाडौँ : साफ यू–२० प्रतियोगितामा अहिले नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा भइरहेको छ । भारतको भुवनेश्वरमा जारी खेलको पहिलो हाफमा नेपालले १–० ले अग्रता लिएको छ । खेलको ४१ औँ मिनेटमा दिपेश गुरुङले पहिलो गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

National Life

प्रतिकृया