• १३ असोज २०८३, मंगलबार
  • ३ः३५ दिउँसो

साबित्राले पुन : भारतीय क्लब केरेलाबाट खेल्ने

प्रकाशित मिति

२०७९ श्रावण २ गते, सोमबार ०७:१९

२ साउन २०७९, काठमाडौँ : नेपाली राष्ट्रिय महिला फुटबल टिमका स्ट्राइकर सावित्रा भण्डारी पुनः भारतीय क्कब गोकुलम केरेला एफसीमा अनुबन्ध भएकी छन् । नेपाल राष्ट्रिय महिला टोलीकी सर्वाधिक गोलकर्ता साबित्रालाई गोकुलमले अनुबन्ध गरेको सामाजिक सन्जालमार्फत जनाएको हो ।

National Life

गत वर्षसमेत गोकुलमबाट भारतीय आई लिगको उपाधि जितेकी साबित्राले यस पटक एएफसी च्याम्पियनसिप भारतीय आईलिग खेल्नेछिन् । सन् २०२० सिजन साबित्राले गोकुलमबाट लिग उपाधी जितेकी थिइन् । त्यस अघि साबित्रा र अनु बस्नेत सम्मिलित सेथु एफसीले आइ लिगको उपाधी जितेको थियो ।

प्रतिकृया