चन्द्रागिरिमा २०० भन्दाबढी मानिस अलपत्र, उद्धारको तयारी
प्रकाशित मिति
२०७९ असार २२ गते, बुधबार ०७:४५
२२ असार २०७९, काठमाडौँ : केबलकार बिग्रँदा चन्द्रागिरि डाँडामा २०० भन्दाबढी मानिस रोकिएका छन् । केबुलकारमा प्रविधिक समस्या आएपछि मानिस रोकिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले जानकारी दिए ।

चन्द्रागिरि डाँडामा भालेश्वर महादेवको मन्दिरमा घुम्न गएका थिए । उनीहरुलाई प्रहरीले जीप, ट्रक, बसमार्फत उद्धार गर्न सुरु गरिएको एसपी मैनालीले बताए । केहीलाई जेनेरेटर चलाएर केबलकार सञ्चालन गरी उद्धार गरिएको थियो । यस्तै, बुधबार दिउँसो राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सेना परिवारसहित चन्द्रागिरी पुगेका थिए । उनी पनि केबलकार बिग्रिएपछि एक घण्टासम्म रोकिएका थिए ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया