अमेरिकन पेस्तोलसहित नेपाल–भारत सीमाबाट तीन जना पक्राउ
प्रकाशित मिति
२०७९ असार १३ गते, सोमबार ०५:२०
१३ असार २०७९ काठमाडौंः धनुषाको सीमावर्ती क्षेत्रबाट अमेरिकी पेस्तोल सहित तीनजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मुजफ्फरपुर ७ साहेबगंजका २९ वर्षीय राहुल रंजन, २० वर्षीय उज्वल कुमार र २६ वर्षीय संजय कुमार रहेको सशस्त्र प्रहरीले जनाएका छन्।
सोमबार सशस्त्र प्रहरी निरीक्षक दिलेन्द्र खत्रीको कमाण्डमा खटेको सशस्त्र प्रहरीको टोलीले धनुषाको विदेह नगरपालिका १ महिनाथपुर स्थित सीमानाकामा जकपुरधामबाट भारत तर्फ जाँदै गरेको बिआर ०६ एपी ३००८ नम्बरको मारुति सुजुकी कारलाई चेकजाँच गर्दा सिटमुनीबाट मेड इन युएसए लेखिएको ७.६५ राउन्ड एक थान लोड भएको पेस्तोल बरामद गरेको छ।

तीनै जनालाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय खजुरीमा पठाइएको सशस्त्र प्रहरीले जनाएका छन्।

Related
Recent News
- टेकुको बायोग्यास प्लान्ट पुनः सञ्चालनमा ल्याइने, काठमाडौं महानगर र वैकल्पिक ऊर्जा केन्द्रबीच सम्झौता
- कोशीमा मुख्यमन्त्रीबारे निर्णय छिट्टै हुने : शेरधन राई
- ११ वर्षमा सार्क मुलुकबाट ३९ अर्बभन्दा बढी लगानी प्रतिबद्धता, भारतको ९१% हिस्सा
- डिजिटल हिंसा रोक्न कानुनी सुधार आवश्यक : मन्त्री सीता वादी
- राष्ट्रिय सभामा मधेसी आयोगको दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस
- नेप्से सामान्य अंकले घट्यो, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
- परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ
- जीवन बीमा कम्पनीको नवीकरण बीमाशुल्क बढ्यो, नेपाल लाइफ अग्रस्थानमा
- जीवन बीमा कम्पनीले एक वर्षमा २ खर्बभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफ शीर्ष स्थानमा
- निगमको दाबी– ग्यास अभाव छैन, तर बजारमा उपभोक्ता लाइनमा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- कोशी–मधेशको तनावमा गगन थापाको सन्देश :आगो जसले लगाए पनि निभाउने जिम्मेवारी कांग्रेसको हो
- एमालेसँगको सहमतिपछि प्रचण्ड–माधव भेट, कोशी सरकारबारे असन्तुष्टि
- कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला गर्ने
- रास्वपाको सांसदलाई निर्देशन: जिल्ला भ्रमणअघि पार्टी संयन्त्रसँग अनिवार्य समन्वय गर्नुपर्ने
- एमालेसँगको सहकार्य अन्त्यपछि लुम्बिनीमा कांग्रेसको छलफल




प्रतिकृया