• २० असोज २०८३, मंगलबार
  • ११ः५९ बिहान

आजको सुनचाँदीको मूल्य

प्रकाशित मिति

२०७९ जेष्ठ ९ गते, सोमबार १२:०१

९ जेठ २०७९, काठमाण्डौं : आज सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँ छ । हिजो आइतबार पनि छापावाल सुनको कारोबार मूल्य तोलामा ९८ हजार रुपैयाँ नै थियो । यस्तै, तेजाबी सुनको कारोबार मूल्य समेत ९७ हजार ५०० रुपैयाँ थियो ।

National Life

यसैगरी, चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघले आज चाँदीको भाउ तोलामा १२ सय ७० रुपैयाँ रहेको जानकारी दिएको छ । जुन, हिजो आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

प्रतिकृया